logo

सिग्देल वंशावली को इतिहास

ऋषि परम्परा : आत्रेय गोत्र

ऋग्वेदको मण्डल ५, सूक्त ६१ मा आत्रेय गोत्रको उल्लेख गरिएको पाइन्छ, जहाँ यसको आदिम लिखित स्रोतका रूपमा ऋषि अत्रिलाई मानिएको छ। आत्रेय गोत्रका प्रवरका रूपमा आत्रेय, अर्चनानस र श्वावाश्वलाई स्वीकार गरिएको छ। यस वैदिक सूक्तमा “अत्रि” नामको उल्लेख हुनु स्वयं यस प्राचीन ऋषिको जीवनगाथा र परम्परा उक्त ऋचा रचना हुनुभन्दा पहिल्यै अस्तित्वमा रहेको स्पष्ट संकेत हो।

तत्कालीन भाषिक परम्परा तथा पुराणीय वर्णनअनुसार “आत्रेय” शब्द “अत्रि” शब्दबाट व्युत्पन्न भएको हो। यसको व्याकरणिक विश्लेषण “अत्रेः अपत्यं पुमान्” गर्दा ऋषि अत्रिका पुरुष...

वंश इतिहास

मानव इतिहासले विभिन्न लय प्रलयका युग , युगान्तर पार गरेर ऋषिकालीन समयमा आइपुग्दा जीवनशैलीका उच्चतम विन्दुहरुलाई पहिल्याइसकेको थियो । त्यस समय र परवर्ती समयहरुमा जविनका रहस्यमय प्रकरणहरुको खोजवनि साथै उच्च आचरण र आदर्श जविनबोघ गरिसकेको थियो भन्ने प्रमाण बेदमा वर्णित सुक्त तथा मन्त्रहरुले बताउँछन् । यस अवस्थामा उल्लेखहुन पुगेका हाम्रा कुलपुरुष अत्रिको वंशसुत्र पनि यस खघिका पुर्वजहरुको श्रृखलाको एक कोसेढुंगो हुन पुगेको हो । तत्कालीन आख्यानको एक माटोले ब्रहमाजी हूदै नारायणमा पु¥याएर स्रोतको टुंग्याउने एक परिपाटि वा पद्धति मात्र...

UNDER CONSTRUCTION..............

Gandaki Anchal Tarfa

Gandaki Anchal Tarfa ko Banshawali

खोटाङ्ग तर्फ

जयहरी तर्फ

हामीलाई सम्पर्क गर्नुहोस

-Coming soon