श्रद्धाञ्जली एवम् समवेदना

पर्शुराम सिग्देल

यस सिग्देल बन्धु प्रतिष्ठान नेपाल का आजीवन सदस्य तथा केन्द्रीय समिति का सचिव , माेरङ्ग उर्लाबारी निवासी श्री चेतन सिग्देल समेतका पिता रतुवामाई न पा ८ काे काेईली डागी निवासी श्री पर्शुराम सिग्देलकाे मिति २०८२/०५/११ गते ८७ वर्षको उमेरमा भएको असामयीक निधनले सिङ्गो प्रतिष्ठान परिवार मर्माहत भएको छ।
वैकुण्ठ धाम प्रस्थान गर्नु हुने स्व. पर्शुराम सिग्देलको आत्माले चिरकाल सम्म वैकुण्ठधाम प्राप्तगर्न सकोस भनि कुलदेवता सङ्ग प्रार्थना गर्दै भावपूर्ण श्रध्दाञ्जली अर्पण गर्दछौ।
साथै यस दुःखको घडीमा शोकमा रहनु हुने धर्म पत्नी जानुका छोरा चेतन र लेखनाथ , बुहारीहरू , छाेरी कृष्णा ,लीला ,सीता र खिना सहित आफन्तजन इष्ट मित्र बन्धु बान्धवहरूमा शोकलाई शक्तिमा बदल्ने शाहस श्री कुलदेवताबाट प्राप्त होस भनि गहिरो समवेदना व्यक्त गर्दछौ।

दुर्गा प्रसाद सिग्देल
अध्यक्ष
सिग्देल बन्धु प्रतिष्ठान नेपाल
केन्द्रीय समिति परिवार
गैंडाकोट १ नवलपुर
गण्डकी