श्रद्धाञ्जलि एवं समवेदना

2014-01-16

बाबुराम सिग्देल

2081-12-15
सिग्देल बन्धु प्रतिष्ठान नेपालका केन्द्रीय सचिव श्री शुभास सिग्देल ज्यू समेतका पिता एवं यस संस्थाका आजीवन सदस्य काठमाण्डौ नयाँबानेस्वरकाे शंखमुलमा स्थाई बसाेबास गरि आउनु हुने श्री बाबुराम सिग्देलकाे २०८१/१२/ १५ गते ६७ वर्षकाे उमेरमा भएको दु:खद निधनको खबरले सिग्देल बन्धु प्रतिष्ठान नेपाल हदैसम्म मर्माहत भएकाे छ
धाम प्रस्थान गर्नुहुने स्व. बाबुराम सिग्देलकाे आत्माले चिरकालसम्म वैकुण्ठधाम प्राप्त गराेस भन्ने कुलदेवता एवं विन्दवासिनी भगवतीसँग प्रार्थना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ ।
शाेककाे याे घडीमा रहनु हुने उहाँकि माता राधादेवी , धर्म पत्नी पुजा, छाेरा शुभास सिग्देल सन्ताेष, सुमन सिग्देल बुहारीहरू छाेरी शान्ता ज्वाइँ नाति नातिनी एवं समस्त बन्धु बान्धवमा पर्न गएकाे शाेकलाई शक्तिमा बदल्ने क्षमता श्री कुलदेवता बाट प्राप्तहाेस् ,गहिरो समवेदना व्यक्त गर्दछौँ ।
दुर्गा प्रसाद सिग्देल
सिग्देल बन्धु प्रतिष्ठान नेपाल
केन्द्रीय समिति परिवार
गैँडाकाेट-१ नवलपुर